Logo

फेरी उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

फेरी उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ४ सयले उकालो लागेको छ  । मंगलबार तोलाको ५२ हजार ८ सयमा कारोबार भएको सुन आज बढेर ५३ हजार २ सय पुगेको हो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार चाँदीको भाउ तोलाको ७ सय १५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतिातोला ७ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL