Logo

एकैदिन ५ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

एकैदिन ५ सयले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। सो दिन सुनको भाउ तोलाको ५३ हजार रुपैयाँमा झरेको हो । शुक्रबार ५३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

त्यस्तै आज चाँदीके भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । का अनुसार फाइन गुणस्तरमा चाँदी पनि सस्तिएको छ। शुक्रबारको तुलनामा २० रुपैयाँले चाँदीको मूल्य घटेको हो ।

आइतबार तोलामा ७१० रुपैयाँमा चाँदीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL