Logo

सिजी केल्भिनेटरको वासिङ मेशिन बजारमा, मूल्य ५७ हजारसम्म

सिजी केल्भिनेटरको वासिङ मेशिन बजारमा, मूल्य ५७ हजारसम्म


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । चौधरी ग्रूपले केल्भिन ब्राण्डको वासिङ मेशिन बजारमा ल्याएको छ । चौधरी ग्रूप अन्तर्गतको इओल प्रालीले केल्भिनेटर ब्राण्डको थप दुई नयाँ मोडलका वासिङ मेसिन बजारमा ल्याएको हो ।

कम्पनीले फ्रन्ट लोडिङ्ग वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएका छन । जस अन्तर्गत साढे ६ र साढे ७ किलोग्रामका वासिङ मेशिन बजारमा ल्याएको हो ।
जसमा हट वाटर, बिग डोर, ट्युव क्लिन, स्पिट वास, चाइल्ड लक, डिजिटल स्क्रिन, अटो पावरजस्ता सुविधा रहेको छ ।

कम्पनीले सो वासिङ मेसिङको साढे ६ केजी वालाको ५४ हजार ५ सय ९० र साढे ७ केजीको ५७ हजार ९० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL