Logo

५५ हजारबाट ओर्लियो सुन, चाँदीको भाउमा पनि गिरावट

५५ हजारबाट ओर्लियो सुन, चाँदीको भाउमा पनि गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतबार सुनको मूल्य ५५ हजार रुपैयाँबाट ओर्लिएको छ। शुक्रबार तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको भाउमा पनि गिरावट आएको छ । ७ सय ६५ मा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL