Logo

नेपालगञ्जमा हुण्डाईको एक्सचेन्ज योजना, नगद छुट तथा एक्सचेन्स छुट सुबिधा पनि

नेपालगञ्जमा हुण्डाईको एक्सचेन्ज योजना, नगद छुट तथा एक्सचेन्स छुट सुबिधा पनि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली अन्तर्गतको नेपालगञ्जस्थित हिम अटो डिष्ट्रिब्युटरले तीन दिने हुण्डाई एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबारसम्म चल्ने योजना हुण्र्डाका सबै मोडलमा लागु हुने छ ।

ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्न हिम अटो डिष्टिव्यटर्सले सो एक्सचेन्ज क्याम्प सञ्चालनमा ल्याएको बताएको छ ।

आफ्ना ग्राहक सामु नगद छुट, स्पट एक्सचेन्ज, एक्सचेन्ज बोनस हरेक गाडिको बिक्रीसँगै प्रदान गर्ने छ । यस कार्यक्रममा टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु सम्मेलित छन् । कार्यक्रम अवधिमा टेष्ट ड्राइभ गरेकामध्य बाट लक्की ड्र मार्पmत एक भाग्यशाली ग्राहकलाई कुल प्याड को कुल वान स्मार्टफोन प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL