Logo

प्रतितोला ३ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ गिरावट

प्रतितोला ३ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि ५ रुपैयाँ गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । साताको अन्तिम दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

बजारमा सुनको मूल्य ओरालो लाग्दै प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले ओरालो लाग्दै ७ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL