Logo

लहानमै पाइन्छ महिन्द्राका ‘टु ह्विलर्स’, सञ्चालनमा आयो शोरुम

लहानमै पाइन्छ महिन्द्राका ‘टु ह्विलर्स’, सञ्चालनमा आयो शोरुम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लहानमा महिन्द्रा टु व्हीलर्सको शोरुप स्थापना भएको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइन्कले उक्त शोरुम संचालनमा ल्याएको हो । अग्नी नेपालमा महिन्द्रा टू व्हीलर्सकोे आधिकारिक विक्रेता हो ।

अग्नीले लहानमा ओम त्रिदेव सप्लायर्सको उद्घाटन गरेको हो । उक्त शोरुम मार्फत महिन्द्रा टू व्हीलरर्स्का जेनुइन स्पेयर पार्ट्स तथा सर्भिस लगायत सेवा प्रदान गरिने छ । उक्त शोरुप संचालनसँगै ग्राहकवर्गहरु माझ महिन्द्राको पँहुच अझै बढ्ने तथा उनीहरुलाई टु–व्हीलर्स् सम्बन्धी उच्चस्तरीय सेवा लिन थप विकल्प प्राप्त हुने कम्पनीको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL