Logo

सेयर बजारमा स्थानीय निर्वाचनको प्रभाव, ४ अंकले बढ्दा कारोवार ८९ करोडमा सीमित

सेयर बजारमा स्थानीय निर्वाचनको प्रभाव, ४ अंकले बढ्दा कारोवार ८९ करोडमा सीमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ४ अंकले उकालो लागेको छ । स्थानीय चुनाव हुने संकेत देखिएपछि मंगलवार उकालो लागेको नेप्से परिसुचक आज पनि बढेर १६ सय ६२ दशमलव ३८ अंकमा पुगेर बन्द भएको हो ।

सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी ४३ अंकले बढेको छ । त्यस्तै बीमा समुह १६ दशमलव ५४,जलविद्युत ६ दशमलव ५२,अन्य ४ दशमलव ९२,बैंकिङ समुह ४ दशमलव ४४ र फाइनान्स समुहको परिसुचक २ दशमलव १५ अंकले बढेको छ ।

यता विकास बैंक र उत्पादन समुहको परिसुचक भने क्रमशः ४ दशमलव ९४ र २ अंकले ओरालो लागेको छ ।
बुधबार १ सय ४२ कम्पनी कारोवारमा आएका थिए । १३ लाख कित्ता सेयरबाट ८९ करोडको कारोवार भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL