Logo

सूर्या लाइफको अध्यक्षमा भट्टराई नियुक्त, संचालक प्याकुरेलको राजिनामा स्वीकृत

सूर्या लाइफको अध्यक्षमा भट्टराई नियुक्त, संचालक प्याकुरेलको राजिनामा स्वीकृत


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशबप्रसाद भट्टराइ नियुक्त भएका छन् । कम्पनी संचालक समितिको हिजो बसेको बैंठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसैगरी संचालक समितिको बैंठकले कम्पनीका संचालक विनोदकुमार प्याकुरेलको राजिनामा स्वीकृत गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) कार्यान्वयमा आएसँगै वित्तीय संस्थाका संचालक तथा अध्यक्षले राजिनामा दिने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL