Logo

युनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर, बोनस पछि शतप्रतिशत हकप्रद

युनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर, बोनस पछि शतप्रतिशत हकप्रद


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युनाईटेड इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको निर्णयले सेयर धनीलाई बोनस तथा हकप्रद दिने निर्णय गरेको हो ।

कम्पनीको निर्णय अनुसार बोनस वितरण पछि शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले चुक्ता पूँजी बृद्धिका लागि आफ्ना सेयर धनीलाई १ बरावर १ को अनुपातमा हकप्रद दिन लागेको हो ।

कम्पनीले उक्त हकप्रद स्वीकृतिका लागि तत्कालै नियामक निकायमा पेश गर्ने भएको छ । नियामक नियकाबाट स्वीकृत भएर आएसँगै पारितको आगामी साधारणसभामा पेश गर्ने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL