Logo

सिटिजन्स बैंक र एनबी इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता, सिटिजन्सको शाखाबाट एनबीको बीमा

सिटिजन्स बैंक र एनबी इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता, सिटिजन्सको शाखाबाट एनबीको बीमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र एनबी इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कर्याकारी अधिकृत राजनसिंह भण्डारीले हस्ताक्षर गरेका हनु् ।

यस सम्झौतासँगै बैंकका ग्राहकहरुले देशभर रहेका सिटिजन बैंकका शाखामार्फत एनबी इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । एनएबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

बैंकका सबै ग्राहकले आफूले बैकिé सेवा लिईरहेका बैंकको शाखामार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL