Logo

सामसुङले ल्यायो नयाँ वर्ष विशेष योजना, हरेक उत्पादनको खरिदमा २० प्रतिशतसम्मको क्यास व्याक

सामसुङले ल्यायो नयाँ वर्ष विशेष योजना, हरेक उत्पादनको खरिदमा २० प्रतिशतसम्मको क्यास व्याक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स्, नेपालले नयाँ वर्षको अवसर पारी क्यासव्यक अफर सञ्चालनमा ल्याएको छ ।

जसअनुसरा आफ्ना हरेक उत्पादनमा २० प्रतिशतसम्मको क्यासव्यक उपलबध गराउने छ । क्यासमय नव वर्ष २०७४ नामक उक्त स्किम ग्राहकवर्गहरुका लागि नयाँ वर्षको उपहार स्वरुप ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

सो अफरले नयाँ वर्षको आगमनसँगै घरको रौनक बढाउने वा केही नयाँपन ल्याउने सोच बनाइरहेका ग्राहकहरुलाई ध्यानमा राख्दै ल्याइएको जानकारी दिएको छ । योजना जेठ १ गतेसम्म लागु हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL