Logo

प्रतितोला ३ सयले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

प्रतितोला ३ सयले उकालो लाग्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार सुनको भाउ तोलाको ५४ हजार ७ सय पुगेको छ । सोमवार प्रतितोलो ५४ हजार ४ सयमा कारोवार भएको सुन आज ३ सयले उकालो लागेको हो ।

मंगलवार चाँदीको भाउमा समेत बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढी ८ सय पुगेको हो । सोमावार चाँदी तोलाको ७ सय ९५ मा कारोवार भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL