Logo

गोदरेजले ल्यायो क्यास व्याक अफर, एउटा किन्दा अर्को सित्तैमा

गोदरेजले ल्यायो क्यास व्याक अफर, एउटा किन्दा अर्को सित्तैमा


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । गोदरेजले नयाँ वर्षको लागि लक्षित गर्दै क्यास ब्याक र एक्साइटिङ अफर सार्वजनिक गरेको छ । गोदरेजको नेपालको लागि आधिकारी विक्रेता चौधरी ग्रूप अन्तरगतको इओल प्रालिले अफर सार्वजनिक गरेको हो ।

यस अफलर अन्तरगत सिङ्गल डोर रेफ्रजेनेटरमा ४ हजार ५ सय रुपैयाँसम्मको क्यास ब्याक र डबल डोरको खरिदमा सिजी मिक्सचर, वासिङ मेसिनमा सिजी स्प्रे आइरन, तथा माइक्रो ओभवन खरिदमा पिजनको फ्राइ प्यान पाइनेछ ।

गोदरेज ब्राण्डले नेपालमै पहिलो पटक आफ्नो रेफ्रिजेनेरेटरमाको कम्प्रेशरा १० वार्षको वारेन्टी अफर प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL