Logo

सुनको मूल्यमा दैनिक उतरचढाव, आजपनि ४ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

सुनको मूल्यमा दैनिक उतरचढाव, आजपनि ४ सयले बढ्यो, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य दैनिक रुपमा तलमाथी भइरहेको छ । केही समय यता दैनिक उतरचढाव आएको सुनको मूल्यमा आज पनि प्रतितोला ४ सय रुपैयाँले बृद्धि भएको छ ।

मंगलबार सुनको मूल्य बढेर प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनकारी दिएको छ ।

बजारमा चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । बजारमा चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै ८ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL