Logo

किन ओरालो लाग्दै छ सुन ? चाँदीको भाउ भने बढ्ने क्रम जारी

किन ओरालो लाग्दै छ सुन ? चाँदीको भाउ भने बढ्ने क्रम जारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५४ हजार ६ सय तोकिएको छ । मंगलवार तोलाको ५४ हजार ९ सयमा कारोवार भएको सुन आज ३ सयले घटेको हो ।

त्यसो मंगलवार पनि सुनको भाउ तोलाको १ सयले घटेको थियो ।

यता बुधवार चाँदीको भाउ भने उकालो लागेको छ । हिजो तोलाको ८ सयमा किनबेच भएको चाँदी आज बढेर ८ सय ५ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL