Logo

मंगलवार सामान्य ओरालो लाग्यो सुन, चाँदीको भाउमा भने बृद्धि

मंगलवार सामान्य ओरालो लाग्यो सुन, चाँदीको भाउमा भने बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । सोमवार उकालो लागेको सुन आज घटेर ५४ हजार ९ सयमा कारोवार भएको छ ।

हिजो सुनको भाउ तोलाको ५५ तोकिएको थियो । यता चाँदीको भाउ भने उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले बढी तोलाको ८ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL