Logo

तोलाको ५५ हजार पुग्यो सुनको मूल्य, चाँदी स्थिर

तोलाको ५५ हजार पुग्यो सुनको मूल्य, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५५ हजार पुगेको छ । आइतवार तोलाको ५४ हजार ८ सयमा किनबेच भएको सुन आज बढेर ५५ हजार पुगेको हो ।

सो दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदी तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL