Logo

प्रति तोला २ सयले बढ्यो सुन, चाँदी ७८५ मै स्थिर

प्रति तोला २ सयले बढ्यो सुन, चाँदी ७८५ मै स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य पुनः बढेको छ । आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले बढ्न पुगेको छ ।

बजारमा सनुको मूल्य बढ्दै प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL