Logo

राजविराज र धरानमा पुग्यो सिद्धार्थ इन्स्योरेन्स, देशभर ३४ शाखा

राजविराज र धरानमा पुग्यो सिद्धार्थ इन्स्योरेन्स, देशभर ३४ शाखा


बिजखबर संवाददाता
27
Shares

काठामाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले राजविराज र धरानमा दुई शाखा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमबीच उक्त शाखाको बीमामा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चापागाईले सिद्धार्थ इन्स्योरेन्स सर्वसाधारणमा बीमाको चेतना जगाउने काममा अगाडी बढेकाले भोलिका दिनमा अझै सेवा बिस्तार गर्दै जानुपर्ने बताए । नयाँ शाखामार्फत कम्पनीले स्थानियलाई बीमाको पहुँच पुर्याउन सहयोग पुग्ने बताए ।

उक्त शाखा संचालनमा आएसँगै कम्पनीको शाखा संख्या ३४ पुगेको छ ।

 

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL