Logo

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुन, चादीमा पनि ५ रुपैयाँ बढ्यो

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुन, चादीमा पनि ५ रुपैयाँ बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

बजारमा सुनको मूल्य बढेर प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL