Logo

प्रयास नेपालका वालवालिकालाई हिमालयको सहयोग, खाद्यन्न तथा स्टेशनरी सामग्री प्रदान

प्रयास नेपालका वालवालिकालाई हिमालयको सहयोग, खाद्यन्न तथा स्टेशनरी सामग्री प्रदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालय एयरलाइन्सले प्रयास नेपालका जिज्ञासु र उत्साही बालबच्चाहरुलाई खाद्यन्न तथा स्टेशनरी सामग्री सहयोग गरेको छ । एयरलाइन्सले उनीहरुलाई ३० किलोका १७बोरा चामल, स्टेशनरी र चकलेट आदि सहयोग गरेको हो । ।

सो अवसरमा हिमालय एअरलाईन्सका अधिकारीहरु र प्रयास नेपाल संगठनका बालबच्चाहरु बिच शनिबारको दिन अन्तरक्रियाभएको थियो ।कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

सो अवसरमा ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट डिपार्टमेन्ट प्रमुख उज्वलादलीले प्रयास नेपालले पिछडिएका बालबच्चाहरुको जीवनलाई निरन्तर सुधार गरिरहेको कोशिश अत्यन्तै सराहनिय भएको बता ए। साथै हिमालय एअरलाईन्सको सानो योगदानले विशेष बालबच्चासँग भावनात्मक सम्बन्ध गाँस्न पाएकोमा गौरवको अनुभवभ भएको र सहकार्यलाई निरन्तरता दिने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL