Logo

सामान्य घट्यो सुनको मूल्य, चाँदी भने आज पनि स्थिर

सामान्य घट्यो सुनको मूल्य, चाँदी भने आज पनि स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य ओरालो लागेको छ । बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ घटेको छ ।

आइतबार सुनको मूल्य घट्दै प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोवार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य स्थिर रही तोलाको ८ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL