Logo

हिम इलेक्ट्रोनिक्सको ग्यालेन्ज एसि बजारमा, ४ मोडलमा उपलब्ध

हिम इलेक्ट्रोनिक्सको ग्यालेन्ज एसि बजारमा, ४ मोडलमा उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले एयर कन्डिस्नरको नयाँ किफायती मोडल ‘ग्यालेन्ज’ बजारमा ल्याएको छ । ग्यालेन्ज एसिमा सुपर कुलिङ, एयर क्लिनिङ तथा एनर्जि सेभिङ जस्ता विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

ग्यालेन्ज एसिमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी पनि कम राख्दछ । हालै यसका चार मोडलहरु बजारमा ल्याइएका छन् । यी एसिहरु १२ महिने वारेन्टीका साथ उपलब्ध भएको बताएको छ ।

सेप्टेम्बर २८, १९७८ मा स्थापना भएको ग्योलेन्ज ग्रुप एक विश्वस्तरीय विद्युतीय सामाग्री ब्राण्ड हो । १९८८ मा स्थापना भएको हिम इलेक्ट्रोनिक्स प्रा.लि. गोल्छा सङ्गठनको एक महत्वपूर्ण अंग हो। हिम इलेक्ट्रोनिक्स सामसङ, हिमस्टार, बजाज इलेक्ट्रोनिक्स, टाइमेक्स, अहुजा, ओस्राम र हालै ग्यालेन्जजस्ता उत्पादनको आधिकारिक वितरक पनि हो।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL