Logo

सुनको मूल्य बढ्दै, प्रतितोला ५५७०० मा कारोवार, ८ सयमा पुगेर रोकियो चाँदी

सुनको मूल्य बढ्दै, प्रतितोला ५५७०० मा कारोवार, ८ सयमा पुगेर रोकियो चाँदी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि सामान्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

दैनिकजसो बढेको सुनको मूल्य आज पनि उकालो लाग्दै प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीमा मूल्य भने स्थिर रहेको छ । सोमबार स्थिर रहेको चाँदीको मूल्य आज पनि स्थिर रहँदै प्रतितोला ८ सय रुपैयाँमा करोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL