Logo

प्रतितोला २ सयले बढ्यो सुन, ५५६०० मा करोवार, चाँदी स्थिर

प्रतितोला २ सयले बढ्यो सुन, ५५६०० मा करोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

बजारमा सुनको मूल्य बढ्दै प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बजारमा चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला ८ सय रुपैयाँमा कारोवा भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL