गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी

बजारमा सुन र चाँदी दुवै बढे, सुन प्रतितोला ५४३०० पुग्दा चाँदी ७९० मा कारोवार

Transaction-of-gold-increases

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य पुनः बढेको छ । केही समयदेखि उकालो लागेको सुनको मूल्य बुधबार पनि प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

बजारमा सुनको मूल्य बढेर प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्य पनि उकालो लागेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

बजारमा चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा करोवार भइरहेको छ ।




तपाइको बिचार / प्रतिक्रिया

गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी
Powered by: Trishuli Web