Logo

बजारमा सुन र चाँदी दुवै बढे, सुन प्रतितोला ५४३०० पुग्दा चाँदी ७९० मा कारोवार

बजारमा सुन र चाँदी दुवै बढे, सुन प्रतितोला ५४३०० पुग्दा चाँदी ७९० मा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य पुनः बढेको छ । केही समयदेखि उकालो लागेको सुनको मूल्य बुधबार पनि प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

बजारमा सुनको मूल्य बढेर प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्य पनि उकालो लागेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

बजारमा चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा करोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL