Logo

एकैदिन तोलाको ४ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

एकैदिन तोलाको ४ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ तोलाको ४ सयले उकालो लागेको छ । मंगलवार प्रतितोला ५२ हजारमा किनबेच भएको सुन आज बढेर ५२ हजार ४ सय पुगेको हो ।

त्यस्तै बुधवार चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज चाँदी तोलाको ७ सय ६० मा किनबेच भएको छ । मंगलवार चाँदीको भाउ ७ सय ५० तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL