Logo

एनबी इन्स्योरेन्सको अध्यक्षमा ढकाल सर्वसम्मत, पौडेलले लगाइदिए माला

एनबी इन्स्योरेन्सको अध्यक्षमा ढकाल सर्वसम्मत, पौडेलले लगाइदिए माला


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनबी इन्स्योरेन्सको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । आईएमई ग्रूपका उपाध्यक्ष ढकाललाई सर्वसम्मतीमा अध्यक्षमा चयन गरिएको हो ।

इन्स्योरेन्सका तत्कालिन अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएपछि ढकाललाई सर्वसम्मतीमा अध्यक्ष चयन गरिएको हो । संस्थाको साधारणसभा भएलगत्तै पौडेलले राजनीनामा दिएका थिए । पौडेलले एनवीबाट राजीनामा दिएसँगै आईएमई समुहकै लगानी रहेको अरुण फाइनान्समा अध्यक्ष भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL