Logo

टिभिएसले ल्यायो क्रिशमस अफर, स्कूटर टेष्ट राइडरलाई स्योर सर्ट उपहार

टिभिएसले ल्यायो क्रिशमस अफर, स्कूटर टेष्ट राइडरलाई स्योर सर्ट उपहार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । क्रिशमसको अवसरमा टिभिएसले स्कुटर टेष्ट राइडरका लागि स्योर सट उपहार योजना ल्याएको छ । टिभिएसको नेपालको लागि अधिकारीक विक्रेता जगदम्बा मोटर्सले उक्त उपहार योजना ल्याएको हो ।

यो योजना अन्तर्गत, टेष्ट राइड गर्ने कुनैपनि व्यक्तिले टोपी तथा पञ्जाहरु प्राप्त गर्नेछन् । योजना टिभिएसका स्कूटरहरु – वेगो, स्कूटी जेस्ट, ड्याज तथा जुपिटरमा लागुहुनेछ ।

यो योजना सिमित अबधिको लागि मात्रा लागु हुने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL