Logo

प्रतितोला ४ सयले घट्यो सुन, ५३ हजारमा कारोवार, चाँदीमा पनि १० रुपैयाँ गिरावट

प्रतितोला ४ सयले घट्यो सुन, ५३ हजारमा कारोवार, चाँदीमा पनि १० रुपैयाँ गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । विहीबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार पुनः ४ सय रुैपैयाँले घटेको हो ।

बजारमा सुनको मूल्य घट्दै प्रतितोला ५३ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला १० रुपैयाँले घट्दै ७ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL