Logo

लगातार ओरालो लागेको सुन विहीवार सामान्य बढ्यो, ५३ हजार ४ सयमा कारोवार

लगातार ओरालो लागेको सुन विहीवार सामान्य बढ्यो, ५३ हजार ४ सयमा कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलामा १ सयले बढी ५३ हजार ४ सय तोकिएको हो ।

बुधवार सुनको भाउ तोलाको ५३ हजार ३ सय थियो । बुधवार चाँदीको भाउ प्रतितोला ८ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL