Logo

महिन्द्राको ‘बिग बोलेरो’ नेपालगञ्जमा, भुसाल इन्टरनेशनल मार्फत विक्री

महिन्द्राको ‘बिग बोलेरो’ नेपालगञ्जमा, भुसाल इन्टरनेशनल मार्फत विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महन्द्रिाको बिग बोलेरोको नेपालगञ्जबाट पनि विक्री शुरु भएको छ । महिन्द्रको नेपालको लागि आधिकारीक विक्रेता अग्नि इन्कर्पाेरेटेडले नेपालगञ्ज स्थित आफ्नो आधिकारीक विक्रेता भुसाल इन्टरनेशनलमार्पmत बिग बोलेरो गाडीको विक्री शुरु गरेको हो ।

महिन्द्राले बिग बोलेरोका साथै टीयुभी३०० र केयुभी१०० को नेपालगञ्जबाट विक्री शुरु गरेको छ । उत्कृष्ट डिजाइन, स्टाइलिश र आरामदायी इन्टिरियर, तथा सजिलो ह्यान्डङिका साथै ह्याचब्याक गाडीको मूल्यमा आएको उक्त एसयुभी गाडीले ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने कम्पनीको दावी छ ।

त्यसैगरि ‘ब्याटल ट्यांक’ को डिजाइनबाट आएको टीयुभी३००ले पनि ग्राहकको मन जित्न सफल हुने कम्पनीले बताएको छ । उक्त गाडीहरु नेपाली बाटो अनुरुप सहज र सरल रुपमा गुडाउन सकिने समेत कम्पनीका भनाइ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL