Logo

भृकुटीमण्डपमा शुरु भयो जुत्ता मेला, ७० प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा शुरु भयो जुत्ता मेला, ७० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भृकुटीमण्डपमा आजदेखि जुत्ता मेला शुरु भएको छ । आधुनिक डिजाइनका जुत्ताका शौखिनहरुलाई लक्षित गर्दे आजदेखि पाँचौ बम्पर सेल जुत्ता मेला सुरु गरिएको आयोजकले जानकारी दिएको छ ।

सो मेलाको उद्घाटन श्रम तथा रोजगार मन्त्रि ले गर्ने कार्यक्रम रहेको छ । मेलामा विभिन्न कम्पनीका ७ सय भन्दाबढि डिजाईनका आधुनिक मोडेल र फेसनका जुत्ता तथा चप्पलहरु उपलब्ध हुनेछन् । मेला अवधिभर जुत्ता तथा चप्पल खरिदमा ७० प्रतिशत सम्म छुट दिइने आयोकले जानकारी दिएको छ ।

यस पाँचौ बम्पर सेल मेलामा रन शुज, सम्राट शुज, प्यारागन शुज, स्मार्ट शुज, बसिटिजन्स् शुज, कदम शुज, हाइलाइफ शुज, लगायतका ब्राण्डहरु सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL