Logo

नेपाली बजारमा भित्रियो ‘ग्लुट्याक्स ४००० जिएस’, स्वास्थ्य र सौन्दर्यका लागि उपयुक्त

नेपाली बजारमा भित्रियो ‘ग्लुट्याक्स ४००० जिएस’, स्वास्थ्य र सौन्दर्यका लागि उपयुक्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वास्थ्य तथा सौन्दर्यका लागि उपयोगी ‘ग्लुट्याक्स ४००० जिएस’ नेपाली बजारमा भित्रिएको छ । इटालीमा निर्मित उक्त सौन्दर्य सामग्रीलाई भिएस सप्लायर्सले नेपाली बजारमा भित्र्याएको हो ।
उक्त सामानहरु दशैं अफरसहित उपभोक्तालाई सित्तैमा डेलिभरी सुविधा दिइन भिएसका निर्देशक विश्वप्रकास सिग्देलले बताए ।

स्वास्थ्य र सौन्दर्यका पारखीहरुका लागि नेपालमै पहिलोपटक उपयुक्त प्रडक्ट भित्र्याएको सिग्देलको दावी छ । ‘ग्लुट्याक्स ४००० जिएस’ नामका यो ‘स्किन रिजुभेन्सन’ अर्थात छालालाई गोरो बनाउन र चम्काउन विश्वमै सफल र प्रभावकारी मानिएको प्रडक्ट हो । स्वस्थ्य तवरले सुन्दर हुन चाहनेहरुका लागि यो प्रडक्ट उपयुक्त रहेको कम्पनीको दावी छ ।

सम्पूर्ण शरीर गोरो बनाई चाउरीपन हटाउनका लागि शक्तिशाली एन्टी अक्सिडेन्टको रुपमा यसले काम गर्ने छ । साथै छालामा रहेका विभिन्न प्रकारका दागहरु हटाएर छालाको रंग एउटै बनाउनुका साथै छाला स्वस्थ्य र चम्किलो बनाउनेछ

यसले चाउरीपना तथा छालामा रहेका अन्य अनावश्यक रेखाहरु हटाउनुका साथै छालामा मरेका कोषहरु पूर्नजीवीत गरी नयाँ र आकर्षक बनाउनेछ ।

विशेष प्रकारको जेल ट्याब्लेटमा उपलब्ध यो प्रडक्ट ३ महिना प्रयोग गरे सुन्दर बन्न सकिने कमपनीको दाबी छ । ‘यसले स्वस्थ्य रुपमा गोरो बनाउन मद्दत गर्नुका साथै शरीरमा मरेका कोषहरुलाई पूर्नजीवित गरी छालालाई नयाँ र आकर्षक बनाउन मद्दत पुग्छ’, ब्युटिसियन बबिता सिग्देलले बताइन ।

प्रतिबोतलमा ६० वटा ट्याब्लेट हुने र दिनको दुईवटाको दरले एक बोतल १ महिनलाई पुग्ने यो प्रडक्ट यस्तै अरु प्रडक्टको तुलनामा सस्तो रहेको पनि कम्पनीको दाबी छ । नेपालमा भित्रिएको केही समयमै उच्च माग र विक्रि रहेको यो प्रडक्ट हाललाई कम्पनीको फेसबुक पेज स्किन ह्वाइटनिङ नेपाल https://www.facebook.com/Skin-Whitening-Nepal मा गएर अर्डर गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रति बोतल ३ हजार रुपैयाँ मूल्य रहेको यो प्रडक्कट दशैं अफरमा भने २ हजार रुपैयाँमा उपलब्ध हुने र सित्तैमा होम डेलिभरीको सुविधा रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL