Logo

सोमबारदेखि साञ्जेन र रसुवागढीको ४७ लाख कित्ता आईपीओ, क-कसले किन्न पाउने ?

सोमबारदेखि साञ्जेन र रसुवागढीको ४७ लाख कित्ता आईपीओ, क-कसले किन्न पाउने ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भर्खरै २ करोड ५१ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सोमबारदेखि फेरी आईपीओ जारी गर्ने भएको छ ।

दुबै कम्पनीले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता कर्मचारी संचय कोषका कर्मचारीलाई ४७ करोड २१ लाख ४४ हजार रुपैयाँ बराबरको ४७ लाख २१ हजार कित्ता आईपीओ भोलीदेखि बिक्री गर्न लागेका हुन् ।

जसमध्ये रसुवागढीको ३० लाख ७८ हजार कित्ता र सान्जेनको १६ लाख ४२ हजार कित्ता सेयर जारी गर्न लागेका हुन् । उक्त आईपीओमा चैत १३ गते सम्म आवेदन दिन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL