Logo

मिर्मिरे लघुवित्तको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

मिर्मिरे लघुवित्तको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको विक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड (एनएसएमबीएल) नियुक्त भएको छ । कम्पनीको ३७ हजार २ सय ६० कित्ता थप सेयर सार्वजनिक निष्काशन (एफपिओ) एनएसएमबिएललाई विक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

कम्पनीले आयोजना गरेको एक समारोहमा एसबीआई मर्चेण्टका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL