Logo

पूँजी बजार सुधारका लागि संस्थागत पुनर्सरचना गरिने, आगामी बर्ष स्टक डिलर कम्पनी संचालनमा ल्याईने

पूँजी बजार सुधारका लागि संस्थागत पुनर्सरचना गरिने, आगामी बर्ष स्टक डिलर कम्पनी संचालनमा ल्याईने



काठमाडौं । सरकारले पूँजी बजार सुधारका लागि सम्बद्ध निकायहरुको पुनर्सरचना गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज, सिडिएससी लगायतका संस्थाहरुलाई पुर्नसंरचना गर्ने बताएका हुन् ।

यसैगरी बजारलाई दिगो रुपमा विकास गर्न संस्थागत लगानीकर्तालाई सहज रुपमा प्रवेशको वातावरण बनाईने भएको छ । आगामी बर्षदेखि स्टक डिलर कम्पनी र बस्तु विनिमय बजारलाई संचालनमा ल्याउने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL