Logo

हुन्डाई ओपन गल्फ टुर्नामेन्ट शुक्रबार र शनिबार हुने, होल ईन वान विजेतालाई गाडी पुरस्कार

हुन्डाई ओपन गल्फ टुर्नामेन्ट शुक्रबार र शनिबार हुने, होल ईन वान विजेतालाई गाडी पुरस्कार



काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टीनेन्टलले हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०२० को आयोजना गर्ने भएको छ । कम्पनीले विगतका बर्षझैँ यो बर्ष पनि आउँदो शुक्रबार र शनिबार उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो ।

विभिन्न ११ विधामा विजेता घोषित गरिने उक्त गल्फ टुर्नामेन्ट गोकर्ण फरेस्ट रिसोर्टको गोकर्ण गल्फ क्लवमा खेलाईनेछ ।

टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा खेलाईनेछ । जसमा होल ईन वान विजेतालाई भने हुन्डाई ग्राण्ड आई१० (म्याग्ना) पुरस्कार दिईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL