Logo

लाभांस वितरण गर्न डिप्रोक्सलाई राष्ट्र बैंकको स्वीकृति, लगानीकर्ताले पाउने भए ४५ प्रतिशत लाभांश

लाभांस वितरण गर्न डिप्रोक्सलाई राष्ट्र बैंकको स्वीकृति, लगानीकर्ताले पाउने भए ४५ प्रतिशत लाभांश



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरणका लागि स्वीकृति पाएको छ ।

laxmi

संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफा र गत वर्षसम्मको सञ्चित मुनाफा रकम समेतबाट ३० प्रतिशत सेयर लाभांश र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

संस्थाको साधारणसभाले स्वीकृत गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही पुस २१ गते स्वीकृति दिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले त्यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL