Logo

सिभिल क्यापिटलको सिईओमा ढुङ्गेल नियुक्त, बैकिङ क्षेत्रमा २५ बर्षे अनुभव

सिभिल क्यापिटलको सिईओमा ढुङ्गेल नियुक्त, बैकिङ क्षेत्रमा २५ बर्षे अनुभव



काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त भएका छन् ।

नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा २५ बर्षभन्दा लामो अनुभव रहेको छ । उनले विभिन्न क्यापिटल मर्चेन्टमा रहेर ८ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

सिभिल क्यापिटल मार्केटको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने ढुङ्गेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL