Logo

हुन्डाईको फ्रि चेकअप क्याम्प, यी स्थानमा गर्नुहोस गाडीको निशुल्क जाँच

हुन्डाईको फ्रि चेकअप क्याम्प, यी स्थानमा गर्नुहोस गाडीको निशुल्क जाँच



काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेनटल प्रालिले हुन्डाई गाडीहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ ।

laxmi

उक्त फ्रि चेक अप क्याम्प अन्तरगत कम्पनीले आफ्ना ग्राहकहरुका लागि राजमार्गका बिभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि चेक अप गर्नुका साथै लुब्रीकेन्ट तथा कुलान्टको मात्र कमी भएमा थप गरिदिने छ ।

योजना अन्तरगत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोडको काँकटभिटा, इटहरीको मिलनचोक, कुरिनटार सीरीन हाईवे रिसोर्ट, भरतपुरका लागि बाल मन्दिर चोक, चौराहा ( बुटवल, नेपालगंन्जको कोहलपुर चोक, धनगढीको अतरिया चोक र बिरगंन्जको पतलैया चोकमा फ्रि चेक अप क्याम्प स्थापना गरेको छ ।

योजना असोज १६ देखि १९ गते सम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL