Logo

सिभिल बैंक र द हबि अटो ट्रेडिङ बीच सम्झौता, गाडी खरिदमा ७० प्रतिशत कर्जा उपलब्ध

सिभिल बैंक र द हबि अटो ट्रेडिङ बीच सम्झौता, गाडी खरिदमा ७० प्रतिशत कर्जा उपलब्ध


बिजखबर संवाददाता
54
Shares

काठमाडौैं । सिभिल बैंकर द हबि अटो ट्रेडिङ बीच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल तथा द हबि अटो ट्रेडिङका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका हुन ।

laxmi

उक्त सम्झौतापत्र अनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ ।
हालसम्म बैंकको ९६ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको कुरा पनि बैंकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
MBL