Logo

ईटहरी र बिर्तामोडमा सामसङको मोबाइल रिटेलर्स मिट सम्पन्न

ईटहरी र बिर्तामोडमा सामसङको मोबाइल रिटेलर्स मिट सम्पन्न



काठमाडौं । हिम इलेक्ट्रोनिक्स ले विभिन्न २ स्थानमा सामसङ रिटेलर्स मिट आयोजना गरेको छ । कम्पनीले अगष्ट २८ र ३० तारिखमा इटहरी र बीर्तामोडमा उक्त मिट आयोजना गरेको हो ।

laxmi

रिटेलर्स मिट सामसङ रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै विभिन्न विकासहरुलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL