Logo

सिजी डिजिटल मल्टिब्राण्ड शोरुम हात्तिगौडामा, शोरुम संख्या १७ पुग्यो

सिजी डिजिटल मल्टिब्राण्ड शोरुम हात्तिगौडामा, शोरुम संख्या १७ पुग्यो



काठमाडौं । सिजी इैलेक्ट्रोनिक्सले सिजी डिजिटल मल्टिब्राण्ड शोरुम हात्तिगौडामा संचालनमा ल्याएको छ ।

कम्पनीले सिजी उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उदेश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ ।

सोही क्रममा बिहिबार जनैपुर्णिमाको अवसरमा हातीगौंडामा शोरुम संचालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । उक्त सोरुमसँगै कम्पनीको शोरुम संख्या १७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL