Logo

रोयल ईनफिल्डको क्लासिक ३५० सीसी गनमेटल ग्रे नेपाली बजारमा, बजारमूल्य ५ लाख १५ हजार

रोयल ईनफिल्डको क्लासिक ३५० सीसी गनमेटल ग्रे नेपाली बजारमा, बजारमूल्य ५ लाख १५ हजार



काठमाडौं । रोयल इनफिल्डले नेपाली बजारमा क्लासिक ३५० सीसी गनमेटल ग्रे मोटरसाईकल सार्वजनिक गरेको छ । कम्पनीको आधिकारिक विक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाईल्सले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त मोटरसाईकल सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीले सार्वजनिक गरेको उक्त मोटरसाईकलमा स्पोर्टी लुक्सका साथै म्याट फिनिस तथा रियर डिस्क ब्रेक लगायतका विशेषता रहेका छन ।

कम्पनीले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत विक्री वितरण शुरु गरेको छ । कम्पनीले उक्त मोटरसाईकलको बजारमूल्य भने ५ लाख १५ हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL