Logo

उपत्यकाका नाकामा गाडी धोईने, काठमाडौंलाई धुलोमुक्त गरिने

उपत्यकाका नाकामा गाडी धोईने, काठमाडौंलाई धुलोमुक्त गरिने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकालाई धुलोमुक्त बनाउन विभिन्न नाकामा गाडी धोएर प्रवेश गराउने व्यवस्था मिलाउने भएको छ ।

आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतीवडाले काठमाडौंलाई धुलोमुक्त बनाउन उक्त कार्य गर्न लागिएको जानकारी दिएका छन ।

उनका अनुसार काठमाडौं प्रवेश गर्ने विभिन्न नाकामा सवारीसाधन धोएर मात्रै प्रवेश गराउने ब्यवस्था मिलाउने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL