Logo

हिमालयन बेभरेजको लक्की ड्र विजेता घोषित, विजेताले पाए पल्सर १५० सीसी मोटरसाईकल

हिमालयन बेभरेजको लक्की ड्र विजेता घोषित, विजेताले पाए पल्सर १५० सीसी मोटरसाईकल



काठमाडौं । रोयल काठकमाडौ हिमालयन बेभरेजको लक्की ड्र का विजेताले पल्सर १५० सीसी मोटरसाईकल पाएका छन । कम्पनीले यो बर्ष संचालन गरेको लक्की ड्र कार्यक्रममा पुरानो ठिमी स्थित सुनिमा स्टोरका उज्जल राईले उक्त मोटरसाईकल पाएका हुन ।

कम्पनीले उपत्यकाका लागि मात्र सञ्चालन गरेको कार्यक्रममा सोमबार पाच हजार कुपन वाट प्रथम पुरस्कार राईले पाएका हुन । उनलाई कम्पनीका अध्यक्ष गणेश चापागाइ ले पुरस्कार हस्तान्तरण गरेका थिए ।

कम्पनिका बिक्री बितरण प्रमुख मिलन शर्माले शुभकामना ब्यक्त गर्दै आफ्ना उपभोक्ता र ग्राहकले कम्पनीद्धारा उत्पादित वाइन हरु उपभोग र बिक्रि प्रति थप उत्प्रेरणा र हौसला प्रधान गर्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

शर्माले उपभोक्ता ले कम्पनि द्धारा उत्पादित वाइन अत्यधिक रुचाएको र यसले गर्दा बिदेसी वाइन आयात मा कमि भइ राष्ट्रको आर्थिक हितका लागि समेत राम्रो भएको बताए । लक्की ड्रकार्यक्रम अन्तरगत प्रथम पुरस्कार मोटर वाइक एक थान , द्धितिय पुरस्कार स्कुटर दुइ थान लगाएत २० थान रेफ्रिजेनेरेटर लगायत राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL