Logo

दराज ब्राण्ड डे टाइटनको साथ, ५ हजारसम्मको उपहार जित्ने मौका

दराज ब्राण्ड डे टाइटनको साथ, ५ हजारसम्मको उपहार जित्ने मौका



काठमाडौं । नेपालको शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखला टाइटनका साथ गर्ने भएको छ । कम्पनीले यही एप्रील १ अर्थात सोमबारका दिन प्रख्यात ब्राण्ड टाइटनका साथ उक्त डे मनाउने भएको हो ।

एक दिनको लागि मात्रहुने उक्त ब्राण्ड डे मा उपभोक्ताहरुले सोमबारको मध्यरात देखी राती १२ बजेसम्म हुने भएको हो ।

उक्त समयमा दराजद्धारा टाइटनका खास अफरहरुको मज्जा लुट्न सकिने कम्पनीले जानकारी दिएको छ । उक्त अफर दराजको दराजमलमा रहित टाइटनको अधिकृत स्टोरमा मात्र लागू हुनेछ ।

ब्राण्ड डे मा टाइटनका सबै घडीहरुमा २० प्रतिशत छुट, निःशुल्क वितरण तथा २ हजार रुपैयाँसम्मको संग्रहणीय भउचरहरु प्रदान गरिनेछ । विशेस गरी बिहानी १०ः०० बजे देखी दिउसो ०२ः०० बजेसम्म टाइटनको खास मोडलहरुमा न्यूनतम ३० प्रतिशत छूट प्रदान गरिने पनि कम्पनीले जानकारी दिएको छ ।

साथसाथै ५ हजार रुपैयाँसम्मकोे कलेक्टीभ भाउचरहरु प्रदान गरिनेछ । त्यति मात्र नभई ५ भाग्यशाली उपभोक्ताहरुले २ हजार रुपैयाँकोे कलेक्टीभ भाउचरहरु जित्ने मौका पनि पाउनेछन । त्यसका लागि उपभोक्ताहरुले दराजमा टाइटनको स्टोर फलो गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL