Logo

आन्दोलनरत सेयर लगानीकर्ता माथी लाठीचार्ज, खोलियो बोर्डको ताला

आन्दोलनरत सेयर लगानीकर्ता माथी लाठीचार्ज, खोलियो बोर्डको ताला



काठमाडौं । नेपाल प्रहरीले नेपाल धितोपत्र बोर्डको कार्यालयमा सेयर लगानीकर्ताले लगाएको ताला खुलाएको छ । बोर्डको मुख्य गेटमा ताला लगाएर बसेका सेयर लगानीकर्ता माथि प्रहरीले बल प्रयोग गरेर ताला खुलाएको हो ।

सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई गैरकानुनी रुपमा बोर्डको गेटमै ताला लगाएर आन्दोलनमा उत्रिएका थिए । तर, प्रहरीले आन्दोलतरत लगानीकर्तामाथी लाठी चार्ज गर्दै ताला खोलेको हो ।

लगानीकर्ताले कार्यालय खुल्नु अघिनै बोर्डमा ताला लगाएर धर्नामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL